पत्रकारको संगठनमा हायर फायरको चेतावनी

काठमाडौं । नेपाल पत्रकार महासंघको आज हुने प्रदेश निर्वाचनमा आफ्ना आधिकारिक उम्मेदवारविरुद्ध संगठनका केही पदाधिकारीले अन्य संगठनसँग वार्ता गरी विज्ञप्ति सार्वजनिक गरेको भन्दै प्रेस चौतारी नेपालले कारवाहीको चेतावनी दिएको छ । नेतृत्वको अनुमतिविना कुनै पनि संगठनसँग वार्ता, छलफल, माइन्युट र विज्ञप्ति सार्वजनिक गर्न नपाइने वैधानिक व्यवस्थाविपरीत संगठनका वरिष्ठ उपाध्यक्ष माधवप्रसाद नेपाल, उपाध्यक्ष नरेन्द्र साउद, महासचिव … Continue reading पत्रकारको संगठनमा हायर फायरको चेतावनी